बयरको रुखमा तिन किशोरी झुण्डिएको अवस्थामा भेटिए

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडैं- तीन किशोरी मृत अवस्थामा फेला परेका छन् । झापाको कचनकवल गाउँपालिका–५ मा एउटै रुखमा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

पाठामारीको बेल्लेगाउँ नजिकैको सुनकोशी चिया बगानमा काम गर्ने १६ वर्षीया करिना गणेश, कल्पना गणेश र १७ वर्षीया अञ्जली गणेशको शव बयरको रुखमा झुन्ण्डएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पारिवारिक श्रोतका अनुसार तीनै जना शनिबार घुम्न भनी घरबाट हिँडेका थिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ‘सामूहिक आत्महत्या’ हुनसक्ने भन्दै अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array