सामान्य देखि मेघगर्जन सहित वर्षा हुने सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं- आज देशका केहि भूभागमा रहेको छ । आज बिहान देखि देशका केहि भागका हल्का वर्षा र कहि मेघगर्जन सहित वर्षा भैरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशको केही स्थानहरूमा मेघ गर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ को एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित रहेको विभागले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array