एमालेबाहेक अरु लोकतन्त्रवादि छैनन्: महासचिव पोखरेल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ श्रावण २०७९, शनिबार
1 Min Read
Aa

कर्णाली- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा एमालेबाहेक कोहि पनि लोकतन्त्रवादि नभएको बताएका छन् । अहिलेसम्म नेपालमा भएका कुनै दल पनि वास्तविक लोकतन्त्रवादी नभएको टिप्पणी गरेका छन् । शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एमालेद्वारा आयोजित कार्यक्रममा एमाले बाहेक नेपालमा वास्तविक लोकतन्त्रवादी कोहि नभएको उनको भनाई थियो। अहिलेको वर्तमान परिवेषमा नेपालको राजनीति दुई ध्रवमा विभाजित भएको उनले बताए । एउटा केपी ओलीले अघि सारेको र अर्को शेरबहादुर देउवाले अघि सारेको दुई धार मात्र रहेको उनले बताए । देउवाको धारमा जानेजति सबैले गद्दारी गरेको टिप्पणी थियो ।

 

प्रतिक्रिया दिनुहोस्