आजको मौसम

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ श्रावण २०७९, शनिबार
0 Min Read
Aa

काठमाण्डौँ- आज देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको छ । बिहानै काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array