सेयर धितो कर्जामा सामान्य हेरफेर; अब १२ करोडसम्म लिन पाइने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा सामान्य हेरफेर गरेको छ । मार्जिन प्रकृतिको सेयर धितो कर्जामा केहि लचिलो भएको हो । । तर, कुल १२ कोडको सिमा भने यथावत राखेको छ । गत आबको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा जोखिम न्यूनीकरण भन्दै उक्त सीमा लगाएको थियो । अब कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड लिने वयवस्था हटाउँदै प्रतिव्यक्तिले १२ करोडको सीमा कर्जा लिनसक्ने व्यवस्था गरेको छ ।

फोटोः गुगल

 

प्रतिक्रिया दिनुहोस्

Array