नागरिकता विधेयक फास्ट ट्र्याकमा पारित गर्ने तयारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ श्रावण २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाण्डौँ–

सरकारलेगरेको छ । संसद बैठक केहीबेर अघिबाट सुरु भएको छ ।
नागरिकता विधेयक बाहेकका विषय संसदको कार्यसूचीबाट हटाइएको छ । आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदको सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array