श्रीलंकाको नयाँ प्रधानमन्त्री दिनेश गुणावर्धने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ श्रावण २०७९, शुक्रबार
0 Min Read
Aa

एजेन्सी
आज श्रीलंकाको नयाँ प्रधानमन्त्रीको रुपमा दिनेश गुणावर्धनले शपथ ग्रहण गरेका छन् । ६ पटकसम्म प्रधानमन्त्री बनेका रनिल विक्रमसिंघे राष्ट्रपति बनेपछि गुणावर्धने प्रधानमन्त्री बनेका हुन् । अप्रिलमा तत्कालीन राष्ट्रपति गोटाबाया राजपाक्षेले उनलाई गृहमन्त्री नियुक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्