पहिरोका कारण लमजुङ र नुवाकोटामा सडक अवरोध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ श्रावण २०७९, शुक्रबार
0 Min Read
Aa
;'kf b]p/fnL dlGb/glhs} uPsf] klx/f] tD3f;, !) ebf} M uf}F8fsf]6 h'e'Ë dh'jf–zflGtk'/ hf]8g] ;8ssf] lgb'/ ;'kf b]p/fnL dlGb/glhs} uPsf] klx/f] . t:jL/ M x'dfsfGt kf]v/]n÷/f;;

अविरल वर्षापछि लमजुङको बेसिशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा शुक्रबार बिहान पहिरो जाँदाआएको पहिरोका कारण लमजुङ र नुवाकोटामा डुम्रे–बेसिशहर सडकखण्ड अवरोध भएको छ ।
अस्थायी प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहे पनि अझै खुलेको छैन । नुवाकोटको शिवपुरी गाउँपालिका–६ गुर्जेभन्ज्याङस्थित टोखा–छहरे सडकमा शुक्रबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array