मौद्रिक नीतिपछि मुलुकको आर्थिकमा सकारात्मक प्रभाव

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

तुलनात्मक रुपमा नेपाली काँग्रेस भन्दा चर्को ढंगले नेकपा माओवादी केन्द्रले छद्म नामको प्रयोग गरेर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एमालेको अर्थ तथा योजना विभागको सदस्य बनेको विषय उठाएका छन् भने माओवादी विद्यार्थी संगठन अखिल क्रान्तिकारी र वाईसीएलले दिनहुँ प्रदर्शन गरेका छन्।

गत बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रालयको जिम्मेवारी लिएको हैसियतले आफैँले बोलाएको छलफलमा गभर्नर अधिकारीसँग खुलस्त कुराकानी गर्नुभएको छ ।

- Advertisement -
Ad imageAd image

जवाफमा गभर्नरले पनि साउनको पहिलो साता सार्वजनिक हुने मौद्रिक नीतिपछि मुलुकको आर्थिक, बैंकिङ र पुँजी बजारमा सकारात्मक प्रभाव पर्ने धारणा राखेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्