यस्तो छ आजको विदेशी सटही दरः डलरको विक्रि मूल्य हिजोकै कायम, युरोको बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ असार २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौं । नेपाली बजारमा सोमवार अमेरिकी डलरको खरिद दर १२६.५१ रुपैयाँ र बिक्री दर १२७.११ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

आइतवार पनि डलरको मूल्य सोही नै कायम भएको थियो ।

नेपाल राष्ट्र बैंकले सोमवारका लागि तोकेको विनिमय दरअनुसार आज युरोपियन युरो प्रतिको खरिद दर १२८.८५ रुपैयाँ र बिक्री दर १२९.४६ रुपैयाँ कायम भएको छ ।

यस्तो छ आजको विदेशी सटही दर-

प्रतिक्रिया दिनुहोस्

Array