प्रधानमन्त्रीलाई भेट्न चिनियाँ नेता पुगे बालुवाटारमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ असार २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले प्रधानमन्त्रीमा शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । लिउ जियानचाओ प्रधानमन्त्री देउवालाई भेट्न आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवा र जियानचाओबीचको भेटमा परराष्ट्र मन्त्रालयका सहसचिव पनि सहभागी छन् । देउवासँगको भेटपछि जियानचाओले परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई भेट्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array