पृथ्वी राजमार्गको जामुने–खैरेनी सडक पहिरोले अवरुद्ध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ असार २०७९, शनिबार
0 Min Read
Aa
;'kf b]p/fnL dlGb/glhs} uPsf] klx/f] tD3f;, !) ebf} M uf}F8fsf]6 h'e'Ë dh'jf–zflGtk'/ hf]8g] ;8ssf] lgb'/ ;'kf b]p/fnL dlGb/glhs} uPsf] klx/f] . t:jL/ M x'dfsfGt kf]v/]n÷/f;;

काठमाण्डौ । पृथ्वीराजमार्ग तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित तुरतुरेमा शनिवार बिहान पहिरो खस्दा जामुने–खैरेनी सडक अवरुद्ध भएको छ । शुक्रवार रातिदेखि परेको वर्षाले पहिरो खसेपछि पृथ्वी राजमार्गको सडकखण्ड अवरुद्ध भएको हो ।

सडकभन्दा माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । सडक डिभिजन कार्यालयको समन्वयमा पहिरो हटाउने कार्य जारी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array