एसपिपीमा सहभागी नहुने सरकारको निर्णय प्रति चीनको प्रशंसा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ असार २०७९, बिहीबार
0 Min Read
Aa

काठमाण्डौ । चीनले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा सहभागी नहुने नेपाल सरकारको निर्णयको प्रशंसा गरेको छ।

चिनियाँ विदेश मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र राष्ट्रिय अखण्डताको रक्षामा सधैँ सघाउने पनि बताए।

उनले नाटोलाई चिनियाँ बिरुद्ध गलत सूचना नफैल्याउन, विवाद निम्त्याउने गरी रणनीतिक मार्ग निर्माण नगर्न र नयाँ शीतयुद्ध ननिम्त्याउन पनि चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्