देशभक्त कम्युनिष्ट पार्टीहरुसँग एकता र सहकार्य हुने विप्लवको उद्घोष

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ असार २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालका सच्चा र देशभक्त कम्युनिष्ट पार्टी सँग एकता हुन सक्ने बताएका छन् । उनले अबको नेपालको राजनितिक आवश्यकताका आधारमा कम्युनिष्ट एकता हुन सक्ने बताएका हुन् ।

उनले भने,‘ कम्युनिष्ट एकताको ढोका खुला छ । यसका लागि सच्चा कम्युनिष्टसँग एकता र सहकार्य हुनसक्छ ।’उनले समाजवादको यात्रामा लोकतान्त्रिक शक्तिसँग मिलेर अघि बढ्नुपर्ने बताएका छन ।

नेपालमा कम्युनिष्ट पार्टीहरु एक हुने र फेरी आफ्नो स्वार्थ नमिलेपछि विभाजन हुने क्रम चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array