आगामी संघीय निर्वाचन पछि प्रधानमन्त्री बन्न प्रयास गर्नेछुः गगन थापा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ असार २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू देशको प्रधानमन्त्री बन्न योग्य रहेको बताएका छन् । चुनावपछि प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्ने उनले बताएका छन ।

उनले अब सोच्ने मात्र नभई प्रयास गर्ने बेला आएको पनि बताएका छन । उनले पहिले प्रधानमन्त्री भइसकेका नेताहरूलाई अबको चुनावपछि दौडमा सामेल नहुन समेत आग्रह गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस्

Array