सामाजिक उत्तरदायित्व बहन गर्दै मुक्तिनाथ विकास बैंकः प्रहरीसँग साझेदारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ असार २०७९, आईतवार
0 Min Read
Aa

 

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रममा प्रहरी वृत्त मालीगाँउसँग साझेदारीमा जनचेतना मूलक पर्चा, महत्वपूर्ण सम्पर्क नम्बर समेटिएका स्टिकर, फेस मास्क, प्रिन्टर आदि जस्ता सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

यस सहयोगबाट सबै क्षेत्रका नागरिकको हितमा काम हुने, जनचेतना बढ्ने र अपराध नियन्त्रण तथा रोकथाममा केही सहयोग पुग्ने विश्वास लिएको विज्ञप्ति मार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array