एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्न गृह र कानून मन्त्री बालकोटमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ असार २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र कानून मन्त्री गोविन्द बन्दी प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग छलफल गर्न बालकोट पुगेका छन् ।

सरकारको तर्फबाट दुई जना मन्त्री ओलीसँग छलफल गर्न बालकोट पुगेका हुन् । संसदमा विचाराधीन विधेयकहरूको सन्दर्भमा छलफल गर्न गएको कानूनमन्त्री निकट स्रोतले जनाएको छ ।

संक्रमणकालीन न्याय सम्बन्धी कतिपय विषयमा छलफल गर्नका लागि भनिएता पनि वार्ताको विषयमा सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

Array