इन्धन को मूल्य १० रुपैयाँले घटे:आयल निगम

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ जेष्ठ २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ — अर्थले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाई मूल्य समायाेजन गर्न भनेअनुरुप  आयल निगम संचालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १० रुपैयाँ घटाएको छ । मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने छ ।  अब पेट्रोलकाे मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलकाे मूल्य प्रतिलिटर १५३ रुपैयाँमा झरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

Array