थोत्रा प्लेन चलाउने सञ्चालकलाई पक्रेर कारबाही गर्न प्रहरीलाई कुन विधिले रोकेको छ: सांसद सीके राउत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं–
नेपाल जनमत पार्टीका अध्यक्ष सीके राउतले पोखरामा भएको यती एअरको विमान दुर्घटनाबारे किन कावाहि हुँदैन भनेर सदनमा प्रश्न गरेका छन् । मोटरसाइकल दुर्घटनामा मोटरसाइकल धनीलाई कारबाही हुने उल्लेख गर्दै राउतले थोत्रा विमान सञ्चालकलाई पनि कारबाही हुनुपर्ने बताए । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई माथि प्रश्न गर्दै ध्यान दिन भने ।

‘आज पनि मोटरसाइकलले ठोक्किएर मृत्यु भयो भने प्रहरीले के गर्छ ? पहिले धनीलाई खोजेर कारबाही गर्छ,’ राउतले भने, ‘थोत्रा प्लेनलाई ल्याएर चलाउने सञ्चालक र टोलीलाई प्रहरीले पक्रेर कारबाही गर्न के विधिले रोकेको छ ?

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्