शनिबारको विदेशी मुद्राको विनिमय दर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० पुष २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।अमेरिकी डलर एकको खरिद दर १२९ रुपैयाँ ८३ पैसा र बिक्री दर १३० रुपैयाँ ४३ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ८५ पैसा र बिक्री दर १४१ रुपैयाँ ५० पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ८८ पैसा र बिक्री दर १५९ रुपैयाँ ६१ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६० पैसा र बिक्री दर ३५ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

- Advertisement -
Ad image

कुन देशको मुद्राको दर कति ?

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्