विश्व इतिहासमा आजः दक्षिणी सुडान स्वतन्त्र भएको दिन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ पुष २०७९, सोमबार
1 Min Read
Aa

आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

दक्षिणी सुडान स्वतन्त्र
सन् २००५ को ९ जनवरीमा सुडानको दोस्रो युद्ध समाप्त भएको थियो। युद्धको परिणामस्वरुप दक्षिणी सुडान स्वायत्त बनेको थियो। सन् २०११ मा दक्षिणी सुडान स्वतन्त्र देश बनेको थियो।

- Advertisement -
Ad image

डचेज अफ क्याम्ब्रिजको जन्म
सन् १९८२ को जनवरीमा बेलायतको राजगद्दीको उत्तराधिकारीको वरियतामा रहेका राजकुमार विलियमकी पत्नी क्याथरिन मिडल्टनको जन्म भएको थियो। विलियम र क्याथरिनबीच सन् २०११ मा विवाह भएको थियो। विवाहपछि उनलाई डचेज अफ क्याम्ब्रिज भनिन्छ।

अमेरिकाको तेस्रो राज्य
सन् १८६१ मा मिसिसिपी अमेरिकाको दोस्रो राज्य बनेको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्