काठमाडौँ – जनमत पार्टीले संघीय सरकारमा एक मन्त्रालय लिने भएको छ । छ सांसद रहेको सीकेको जनमत पार्टीबाट उपाध्यक्षसमेत रहेका सांसद अब्दुल खान मन्त्री बन्ने अध्यक्ष राउतले बताएका छन् ।
“हाम्रो पार्टीले उद्योग बाणिज्य तथा आपूर्तिमन्त्रालय पाउने भएको छ,” सत्ता गठबन्धन बैठकबाट निस्किएर राउतले संचारकर्मीसँग भने, “हाम्रो पार्टीबाट उपाध्यक्ष अब्दुल खान मन्त्री बन्नुहुन्छ ।”


प्रतिक्रिया दिनुहोस्