सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारको सूची सार्वजनिक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ कार्तिक २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ – सत्तारूढ गठबन्धनले मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आधिकारिक उम्मेदवारको सूची सार्वजनिक गरेको छ।

शुक्रबार चार दलका शीर्ष नेताहरूको बैठकले आधिकारिक उम्मेदवार सूची सार्वजनिक गरेको हो।

- Advertisement -
Ad image

केही ठाउँमा अझै पनि उम्मेदवारीबारे विवाद रहेको भन्दै गठबन्धनले छिट्टै विवाद समाधान गर्ने प्रतिवद्धता पनि जनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्