राष्ट्रपति विद्यादेवी भण्डारीको भाइटीका भएन

माइतीतर्फ जुठो परेका कारण राष्ट्रपतिले यस वर्ष दशैंमा पनि आमाको हातबाट टीका लगाएकी थिइनन्  ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० कार्तिक २०७९, बिहीबार
0 Min Read
Aa

राष्ट्रपति विद्यादेवी भण्डारीको यसबर्ष  भएन । राष्ट्रपति भण्डारीको माइतीतर्फ जुठो परेकाले यसवर्ष राष्ट्रपति भण्डारीको भाइटीका रोकिएको हो।

माइतीतर्फ जुठो परेका कारण राष्ट्रपतिले यस वर्ष दशैंमा पनि आमाको हातबाट टीका लगाएकी थिइनन्  ।

- Advertisement -
Ad imageAd image

माइतीमा जुठो परेका कारण आमाले टिका लगाउन नभएभएपछि पुरोहितको हातबाट राष्ट्रपतिले टिका लगाएर सर्वसाधारणलाई लगाइदिएकी थिइन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्