देशैभरका प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द

आइतबारमात्र पोखराको सराङकोटमा राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ दुर्घटना हुदाँ एक जना खेलाडीको मृत्यु भएपछि सरकारले यस्तो निर्णय गरेको हो ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० आश्विन २०७९, आईतवार
1 Min Read
Aa

अर्को व्यवस्था नभएसम्मका लागि देशैभरका प्याराग्लाइडिङ उडान सरकारले बन्द गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको हो ।

- Advertisement -
Ad image

आइतबारमात्र पोखराको सराङकोटमा राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ दुर्घटना हुदाँ एक जना खेलाडीको मृत्यु भएपछि सरकारले यस्तो निर्णय गरेको हो ।

प्राधिकरणको निर्णयमा भनिएको छ, “अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने” ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्