निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको बयान सुरु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ भाद्र २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको महाभियोग सिफारिस समितिको बैठकमा आजको बयान सुरु भएको छ।

सिफारिस समितिले प्रधानन्यायाधीश राणामाथि केहीबेर अघिदेखि बयान लिन सुरु गरेको स्रोतले जानकारी दिएको छ। आज बाँकी रहेका ३२ प्रश्न सोधिने छ। कुल ४३ प्रश्नमध्ये हालसम्म ११ सोधिसकिएको छ।

- Advertisement -
Ad image

आजको बैठकमा दोहोरो शैलीमा पश्न नसोध्ने गरी तयारी गरिएको थियो। जसअनुसार उनलाई एकैपटक प्रश्न दिने र उनले बोलेपछि अन्तिममा सांसदले प्रश्न सोध्नेछन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्