प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई भोलि बिहान सम्बोधन गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ आश्विन २०८३, बिहीबार
1 Min Read
Aa

न्यूयोर्क – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन शाहले सम्बोधन गर्दैछन् ।

नेपाली समयअनुसार शुक्रबार बिहान करिब ५:०० बजेदेखि ६:०० बजेको बीचमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । वक्ताहरूको निर्धारित क्रम अनुसार यो समय केही अगाडि वा पछाडि हुन सक्ने जानकारी दिइएको छ ।

- Advertisement -
Ad image

प्रधानमन्त्री शाहले गर्ने सम्बोधनको प्रत्यक्ष प्रसारण यूएन वेब टीभीमार्फत हेर्न सकिने छ । राष्ट्रसंघको यस मञ्चबाट नेपालले मुख्यगरी जलवायु न्यायको मुद्दालाई प्राथमिकताका साथ राख्ने अपेक्षा गरिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्