प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ भाद्र २०८३, बिहीबार
0 Min Read
Aa

काठमाडौं – सरकारले प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन प्रधानमन्त्री नेतृत्वको टोलीको भ्रमण स्वीकृत गरेको छ ।

- Advertisement -
Ad image

सरकारका प्रवक्ता शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री नेतत्वको टोली आगामी असोज ६ गते अमेरिका प्रस्थान गर्नेछ भने १० गते स्वदेश फर्किने कार्यतालिका रहेको जानकारी दिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्