रास्वपा महाधिवेशन: डा. स्वर्णिमले २६०७ मत ल्याउँदा आशिका तामाङको १४३० मत, अन्यको कति ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ असार २०८३, बिहीबार
2 Min Read
Aa

काठमाडाैँ – राष्ट्रिय स्वतन्त्र पार्टीको खुल्ला केन्द्रीय सदस्यका लागि भएको मतदानमा डा. स्वर्णिम वाग्लेले सर्वाधिक मत ल्याएका छन् । पार्टीका उपल्लो स्तरका चर्चित नेतालाई राम्रो मत आएको छ ।

डा. वाग्लेले २ हजार ६ सय ७ मतका साथ पहिलो भएका हुन् । उनलाई पछ्याउँदै सोविता गौतमले २ हजार ५ सय ९४ मत ल्याइन् । यस्तै, शिशिर खनाललाई १४९५ मत र सागर ढकाललाई २३३३ मत आएको छ ।

- Advertisement -
Ad imageAd image

खुल्लामा ३५ केन्द्रीय सदस्यका लागि मतदान भएको हो । हेर्नुस चर्चित उम्मेदवारहरुले ल्याएको मतः

  1. डा. स्वर्णिम वाग्ले २६०७ मत
  2. गणेश पराजुली २०४५
  3. बिराजभक्त श्रेष्ठ २०९४
  4. सस्मित पोखरेल १८३३
  5. मनिष झा २२३७
  6. सोविता गौतम २५९४
  7. विपिन आचार्य २१२६
  8. शंकर श्रेष्ठ १४८४
  9. कविन्द्र बुर्लाकोटी २१८४
  10. क्रान्तिशीखा धिताल १४७९
  11. शिशिर खनाल २४९५
  12. राजीव खत्री १७०१
  13. राजुनाथ पाण्डे. १८१२
  14. सुदीप ढकाल १४२९
  15. अनुष्का श्रेष्ठ १३५३
  16. जगदिश खरेल (दोलखा) १५१३
  17. रञ्जु दर्शना २२४९
  18. पुकार बम २०३०
  19. प्रमोद न्यौपाने १८९२
  20. हरि ढकाल २२१९
  21. जगदिश खरेल (ललितपुर) २०४४
  22. रोहन कार्की १०२२
  23. खगेन्द्र सुनार १७०८
  24. यज्ञमणी न्यौपाने १९६९
  25. असीम साह १७२८
  26. टिका संग्रौला १४९०
  27. सागर ढकाल २३३३
  28. लिमा अधिकारी १५०४
  29. रामजी यादव ८६९
  30. निशा डाँगी २०८९
  31. इन्दीरा रानामगर २०४७
  32. रिमा विश्वकर्मा १८१०
  33. रमेश प्रसाईं २१२३
  34. समिक्षा बास्कोटा १६९९
  35. अरनिको पाण्डे ९१२
  36. धनञ्जय रेग्मी ८९०
  37. तोसिमा कार्की २२५७
  38. गणेश कार्की १६९३
  39. आशिका तामाङ १४३०
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्