विश्वकपमा मेरो फेभरेट देश खेलेको छैन: प्रधानमन्त्री

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० जेष्ठ २०८३, शनिबार
0 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् ।

‘धेरैजना साथीभाइले सोध्नुभो, तपाईंको फेभरेट देश कुन वर्ल्डकपमा ?,’ उनले लेखेका छन्, ‘मेरो फेभरेट देशले खेलेकै छैन ।’

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्