अघि बढे गगन–विश्व: विशेष महाधिवेशनको आह्वान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ पुष २०८२, बुधबार
0 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका छन्। आज (बुधबार) उनीहरुले संयुक्त वक्तव्य जारी गरेर विधानको व्यवस्थाबमोजिम विशेष महाधिवेशनको आह्वान गरेका हुन् ।

महामन्त्रीद्धयले विशेष महाधिवेशन आह्वान गर्नुअघि आजै उनीहरुले बुद्धिजिवीहरुसँग पनि अन्तरक्रिया गरेका थिए । यस्तै, विशेष महाधिवेशन पक्षधरले पनि पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशन अब बाध्यात्मक बनेको भन्दै विज्ञप्ति जारी गरेका थिए ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्