काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ। पार्टीले मध्यराति प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणाली अन्तर्गतको बन्दसूची आयोगमा बुझाएको हो
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रास्वपाले समानुपातिकतर्फ ११० जना उम्मेदवारको नामावली पेस गरेको जनाएको छ। रास्वपाको समानुपातिक बन्दसूचीमा क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि गायक प्रकाश सपूतसम्मका व्यक्तिहरू समावेश छन्।
रास्वपाले भर्खरै एकताका लागि सहमति गरेको उज्यालो नेपाल पार्टीले बुझाएको नाम केही नामको रोस्टर पनि यो सूचीमा समेटेको छ।
जसअनुसार पार्टी अध्यक्ष अनुपकुमार उपाध्याय, अभिनेत्री रिमा विश्वकर्मा, अभिषेकराज सिंह, डा महेन्द्र लावती, मनीषा कुमारी, सोमप्रसाद चौधरी, सीतादेवी पाण्डे, सरला लामिछाने, दुर्गाबहादुर घिमिरे, बालिका चौधरी रहेका छन्।
निर्वाचन आयोगका अनुसार हालसम्म ६४ दलले समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएका छन्।
आदिवासी जनजाति महिला
टासी ल्हाजोम
गंगा छन्त्याल
सुम्निमा उदास
अनुष्का श्रेष्ठ
त्रिशला गुरुङ
सिर्जना श्रेष्ठ
रजनी श्रेष्ठ
कुशुम महर्जन
डा. ओजश्वी शेरचन
सुनिता न्हेमाफुकी
मीरा महर्जन
एलिजा गुरुङ
प्रमिला कुलुजु
माया डोल्मा लामा
विष्णुकुमारी गुरुङ
सत्यकला राई
निर्मला खिम्दिङ
तुलसा वाइबा
आदिवासी जनजाति पुरूष
डा. राम लामा
खुश्बु सरकार श्रेष्ठ
मिङ्मा ग्याबु शेर्पा
डा. मनोहर प्रधान
ज्ञानेन्द्र मल्ल
मिलन लिम्बू
विश्व राई
धर्मलाल तामाङ
टासी लाक्पा शेर्पा
सुदेश गुरुङ
भूमिबहादुर गुरुङ
डा. महेन्द्र लावती
मनकाजी श्रेष्ठ
आयुष मानन्धर
खस–आर्य पुरूष
विपिनकुमार आचार्य
सचिन ढकाल
सुदीप ढकाल
प्रमोद न्यौपाने
रमेश प्रसाईं
अनुपकुमार उपाध्याय
अरनिको कुमार पााडे
गोविन्द नारायण
विमलकुमार तिवारी
दुर्गाबहादुर घिमिरे
प्रेमबहादुर बोहरा
जनक न्यौपाने
टेकबहादुर पोखरेल
पवन शाही
दीपककुमार बोगटी
टीकाराम दाहाल
खस–आर्य महिला
प्रतिभा रावल
विदुषी राणा
लिमा अधिकारी (आचार्य)
श्रद्धा कुावर
समीक्षा बाास्कोटा
टीका संग्रौला
क्रान्तिशिखा धिताल
मञ्जु भुसाल
रचना खतिवडा क्षेत्री
रञ्जु दर्शना
सिर्जना वली
सीतादेवी पाण्डे
सरला लामिछाने
ज्ञानु पौड्याल
प्रभा कार्की
डा. निना रेग्मी पोखरेल
प्रभा ढकाल
थारू पुरूष
सुरेन्द्र चौधरी
सोमप्रसाद चौधरी
प्रेमलाल चौधरी
थारू महिला
गीता चौधरी
उर्मिला चौधरी
करिश्मा कठरिया
बालिका चौधरी
दलित पुरूष
रूपक विश्वकर्मा घिमिरे
प्रकाश सपुत
प्रकाशचन्द्र परियार
रामजी राम
साजन विक
किशोर गन्धर्व
ई. अरविन्दकुमार राम
दलित महिला
रीमा विश्वकर्मा
अमृता विक
सीता बादी
स्मृति सेन्चुरी
सुष्मा स्वर्णकार डिम्पल
गिर्जादेवी मल्लिक
तारा विश्वकर्मा
खिमा विक
मधेशी पुरूष
डा. नन्दन यादव
खगेन्द्र कर्ण
पुरुषोत्तम यादव
डा. अभिषेकराज सिंह
प्राडा सुदन झा
देवनारायण मण्डल
डा. रञ्जित पञ्जियार
डा. अभिजित गुप्ता
मधेशी महिला
पुनमकुमारी अग्रवाल
डा. ललिता कुमारी
डा. अंकिता ठाकुर
निशा मेहता
मनीषा कुमारी
कामिनी कुमारी
ममता शर्मा
प्रमिलाकुमारी सिंह
सम्झना पण्डित
जुली यादव
मुस्लिम पुरूष
आसिफ शाह
मिर्जा रसिद बेग
मुस्लिम महिला
समिना मियाा
मोहना अन्सारी
समिउन निशा


प्रतिक्रिया दिनुहोस्