डोल्पामा भूकम्पको धक्का महसुस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ बैशाख २०८२, आईतवार
0 Min Read
Aa

काठमाडौं – डोल्पा केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। डोल्पाको कान्जिरोबा केन्द्रबिन्दु भएर आईतबार बिहान ३ बजेर ६ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले जानकारी दिए।

गएको शुक्रबार पनि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्