प्रतिनिधि सभाको बैठक बस्दै: कुलमान प्रकरणमा प्रधानमन्त्रीले जवाफ दिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ चैत्र २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं – प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।  संघीय संसद सचिवालयका अनुसार बिहान ११ बजेदेखि शुरु हुने भएको छ ।

यसअघि बुधबार कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलहरुले अवरोध गरेको बैठक विहिबार र शुक्रबार बस्दै नबसी स्थगित भएको थियो ।

- Advertisement -
Ad image

प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीले उठाएको विषयमा सोमबार बस्ने बैठकमा जानकारी गराउने सुचना संसद सचिवालयलाई गराएको हुनाले आजको बैठक संचालन हुनसक्ने देखिएको छ ।

यस्तो छ आजको कार्यसूची: 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्