विपदमा परेर ज्यान गुमाउनेको संख्या २ सय ३९ पुग्यो, १८ अझै बेपत्ता !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ आश्विन २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं – अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको । १८ जना अझै बेपत्ता रहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिए । उनका अनुसार १७८ जना घाइते भएका छन् ।

हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।

- Advertisement -
Ad image

यही असोज १२ गते आएको बाढीपहिरोले काठमाडौं उपत्यका, काभ्रेलगायत बागमतीमा ठुलो क्षति भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्