उपराष्ट्रपति निर्वाचनमा राप्रपाले मतदान नगर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ चैत्र २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न उपराष्ट्रपति पदको निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ ।

बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उक्त निर्वाचनमा तटस्थ बस्ने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

- Advertisement -
Ad image
उपराष्ट्रपति निर्वाचन यही चैत ३ गते हुँदै छ । राप्रपा राष्ट्रपति निर्वाचनमा तटस्थ बसेको थियो ।
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्