सुवास नेम्वाङ एमाले संसदीय दलको उपनेता नियुक्त गोरक्ष पोस्ट २९ फाल्गुन २०७९, सोमबार 0 Min Read Aa काठमाडौँ – नेकपा एमालेको संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त भएका छन् ।सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई उपनेताको नियुक्ति गरेका हुन् । अघिल्लो प्रतिनिधिसभामा पनि नेम्वाङ एमाले संसदीय दलको उपनेता थिए । प्रतिक्रिया दिनुहोस् गोरक्ष पोस्ट २९ फाल्गुन २०७९, सोमबार SearchSearch ताजा अपडेट राजनीतिक सरगर्मीका बीच एमाले अध्यक्ष ओली र कांग्रेस सभापति थापाबीच गुण्डुमा एक घण्टा संवाद ओलीसहितलाई प्रचण्डको आग्रह: सबै कम्युनिस्टबीच एकता गरौँ, हामी मिल्नु आवश्यक भइसक्यो भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस एनपीएलमा पोखरामाथि लुम्बिनीको सानदार जितसँगै शीर्ष स्थान कब्जा, रसेलको अलराउन्ड प्रदर्शनमा विराटनगरको रोमाञ्चक जित
काठमाडौँ – नेकपा एमालेको संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त भएका छन् ।सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई उपनेताको नियुक्ति गरेका हुन् । अघिल्लो प्रतिनिधिसभामा पनि नेम्वाङ एमाले संसदीय दलको उपनेता थिए ।
प्रतिक्रिया दिनुहोस्