काठमाडौँ – आज कोशी प्रदेशमा हडताल भएको छ । प्रदेश नामाकरणको विषयलाई लिएर संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहित विभिन्न पहिचानवादी दल र सङ्घसंस्थाहरूले प्रदेशमा हडताल गरेका हुन् ।
प्रदेश सभाले यही फागुन १७ गते बहुमतले प्रदेशको नाम कोशी पारित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्