सभामुख अर्यालको छातीमा समस्या, उपचारका लागि अस्पताल भर्ना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ भाद्र २०८३, सोमबार
0 Min Read
Aa

काठमाडौं – प्रतिनिधिसभा सभामुख डोलप्रसाद अर्याल उपचारका लागि अस्पताल भर्ना भएका छन् ।

छातीमा समस्या देखिएपछि सभामुख अर्याललाई सोमबार साँझ महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरअन्तर्गतको सीसीयूमा भर्ना गरिएको हो । उनलाई साँझ ७:३० बजे सीसीयूमा उपचारका लागि भर्ना गरिएको छ ।

- Advertisement -
Ad image

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्