पत्रकार श्रेष्ठलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ श्रावण २०८३, बिहीबार
0 Min Read
Aa

काठमाडौं – पत्रकार किशोर श्रेष्ठलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

वैयक्तिक गोपनीयता सम्बन्धी कसूरमा बुधबार साँझ पक्राउ परेका श्रेष्ठलाई बिहीबार अदालतमा उपस्थित गराइएकोमा प्रहरीले ३ दिन हिरासतमा राख्न अनुमति पाएको छ ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्