त्रिशूली नदीमा भ्यान खस्यो: चालक बेपत्ता !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ श्रावण २०८३, शनिबार
1 Min Read
Aa
tfbL vf]nfn] u/]sf] s6fg lqz"nL, @! ebf M g'jfsf]6sf] ljb'/ / a]nsf]6u9L gu/kflnsfsf] aLr x'Fb} au]sf] tfbL vf]nfn] u/]sf] s6fg . lhNnfsf] b'Kr]Zj/ ufFpkflnsfx'b} axfa ;'? ePsf] o; vf]nfn] x/]s jif{sf] avf{ofddf k~rsGof, tfbL, lnv', ljb'/ / a]nsf]6u9Lsf] xhf/f}F /f]kgL pa{/ e"ldnfO{ Iflt k'¥ofpFb} cfP klg lgoGq0fsf k|of; s]xL gePsf] kLl8t ls;fgsf] u'gf;f] 5 . tl:a/ M /fdxl/ Gof}kfg]÷/f;;

काठमाडौं – त्रिशूली नदीमा आज एउटा भ्यान खसेको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५, चिलिमे पुलस्थित पासाङल्हामु सडकखण्डबाट भ्यान त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भ्यान खस्दा चालक बेपत्ता भएका छन् ।

सनिबार बेलुका करिब १७ः४० बजे स्याफ्रुबेँसीबाट धुन्चेतर्फ आउँदै गरेको भ्यान सडकबाट झन्डै २५ मिटर तल त्रिशूलीमा खसेको हो ।

- Advertisement -
Ad imageAd image

दुर्घटनामा परेको गाडीका चालकको नामथर र ठेगाना खुल्न बाँकी छ । गाडीमा अरू व्यक्ति थिए वा थिएनन् भन्ने र दुर्घटनाको यकिन विवरण समेत प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्