बझाङ केन्द्रबिन्दु भएर भूकम्को धक्का महसुस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ श्रावण २०८३, बुधबार
0 Min Read
Aa

काठमाडौं – बझाङ केन्द्र विन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ४ बजेर ४० मिनेट जादा बझाङको कोतदेवाल आसपास केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पबाट मानवीय वा भौतिक क्षति भए नभएको विवरण प्राप्त भएकाे छैन।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्