भारतले मात्र नेपालको भूमि मिचेको होइन, नेपालले पनि धेरै ठाउँमा भारतको भूमि मिचेको छः प्रधानमन्त्री

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ जेष्ठ २०८३, आईतवार
1 Min Read
Aa
????????????? ???–???? ????????, ?? ???? ?????? ????? ????????? ?????? ????? ?????????????? ?????? ??????? ???? ?????????? ?????????? ???????? ???? ????????? ????????????? ????????? ??? ? ??????? ????????? ????÷????

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले भारतीय पक्षबाट मात्र नभई नेपालले पनि भारतीय भूमि अतिक्रमण गरेको दाबी गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा आइतबार विपक्षी सांसदका प्रश्नको जवाफ दिने क्रममा उनले नेपाली पक्षबाट पनि भारतीय भूमि अतिक्रमण भएको बताएका हुन् ।

‘तपाईंहरुलाई एउटा कुरा अचम्म लाग्छ होला । मैले पनि अस्ती प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’, उनले भने, ‘यो कुरा अस्ती भर्खरै थाहा पाइयो । दुईटै देशले हामीले मिचेका छौं, उहाँहरुले मिच्नुभएको छ । त्यसलाई बसेर साथीको रुपमा समाधान गर्ने हामीले सोच राखेका छौं ।’

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्