मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकार रहने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ जेष्ठ २०८३, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने बताएका छन् ।

बुधबार बर्दिबासमा आयोजित ‘नेपाली कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित मधेस प्रदेशस्तरीय भेला’ एवं ‘जरा अभियान’ लाई सम्बोधन गर्दै सभापति थापाले मधेस प्रदेश सरकारको नेतृत्वमा नेपाली कांग्रेसले निरन्रता दिने बताएका हुन् ।

- Advertisement -
Ad imageAd image

सभापति थापाले नेपाली कांग्रेस पार्टी र नेताको हरेक गतिविधिलाई सामाजिक आन्दोलनसँग जोडेर अगाडि बढ्न पार्टीपंक्तिलाई निर्देशन दिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्