राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ बैशाख २०८३, बिहीबार
0 Min Read
Aa

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।

- Advertisement -
Ad imageAd image

संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले आजै सहकारी सम्बन्धी अध्यादेश पनि जारी गरेका थिए । अन्य अध्यादेशहरूबारे भने राष्ट्रपति पौडेलले अध्ययन गरिरहेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्