काठमाडौं – सरकारले शनिबार र आईतबार सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको छ । आईतबार बसेको आज बसेको मन्त्रिपरिषद्को बैठकले भोलिदेखि लागू हुनेगरी शनिबार र आईतबार बिदा दिने निर्णय गरेको हो ।
उक्त निर्णय बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्