रास्वपाको फागुन ६ गते धनगढीमा आमसभा: रवि र बालेनले सम्बोधन गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ माघ २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं – रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह एकसाथ चुनावी अभियानमा निस्किने तय भएको छ । आगामी फागुन ६ गते कैलालीको धनगढीमा आयोजना गरिने सभामा दुवै नेताले सम्बोधन गर्ने भएका हुन् ।

यसअघि दुई नेताले गत माघ ५ गते धनुषाको जनकपुरमा आयोजित सभामा सम्बोधन गरेका थिए । एक महिनापछि पूनः दुवै नेता एकसाथ उपस्थित् हुने भएका हुन् । कार्यक्रम भने पशुपति टोल (महोत्सवस्थल) मा हुने तय भएको छ ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्