काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ माघ २०८२, आईतवार
0 Min Read
Aa

काठमाडौं – नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज बिहान साढे ८ बजे अनलाइन बस्ने कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

बैठकमा नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका, कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका र केन्द्रीय अनुशासन समिति गठन बारे छलफल हुने एजेण्डा रहेको दुलालले जानकारी दिएका छन् ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्