बालेनले गराए झापा ५ मा उम्मेदवारी दर्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ माघ २०८२, मंगलवार
0 Min Read
Aa

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले उम्मेदवारी दर्ता गरेका छन्। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उनले मंगलबार झापा-५ मा उम्मेदवारी दर्ता गराएका हुन्।

उनी समर्थकको भिडसहित मनोनयन दर्ताका लागि दमक पुगेका थिए। झापा-५ बाटै पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाबाट युवा नेता रन्जित तामाङ चुनाव लड्दैछन्।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्