कांग्रेस आधिकारिकताको विवाद: देउवा पक्षले दायर गरेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ माघ २०८२, मंगलवार
0 Min Read
Aa

काठमाडौं – सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा दायर रिटमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ । कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगले सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएर शेरबहादुर देउवा पक्ष अदालत धाएको हो ।

देउवा र पूर्णबहादुर खड्काले दायर गरेको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाई भएको थियो । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्